Comments Add Comment

Advertisment

SKIP THIS

बाँके प्रहरीले ब्राउनसुगरसहित १ जना नेपालगन्जबाट पक्राउ

२३ असार , काठमाडौँ । नेपालगंज उपमहानगरपालिका–१ पुष्पलाल चोकबाट १० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही उपमहानगरपलिका–११ त्रिभुवन चोक बस्ने ४० वर्षीय रियाज राई छन् । उनलाई बिहीबार बिहान बाँके प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

हङकङद्वारा नेपाललाई १२१ रनको लक्ष्य

Advertisment

छुटाउनुभयो कि? सबै

हङकङद्वारा नेपाललाई १२१ रनको लक्ष्य