Comments Add Comment

उच्च अदालतले बेष्टर्न डेभलेपमेण्ट बैंकको सन्चालक र सिइओलाई दियो सफाई

(सागर थापा) दाङ । तत्कालिन बेष्टर्न डेभलेपमेण्ट बैंक हाल देब बिकास हुँदै कुमारी बैंकका सन्चालक र सिइओलाई उच्च अदालत तुलसीपुरले सफाई दिएको छ ।

उच्च अदालत तुलसीपुरका शाखा अधिकृत गोकर्ण वलिले दिएको जानकारी अनुसार बैंकका सन्चालक ओमभक्त बुढाथोकी, खड्ग बुढाथोकी,अर्जुन कुमार बुढाथोकी, निर्मल देबकोटा, बेगमबहादुर भण्डारि, शेषमणि गौतम, बैंकको सिइओ खिमबहादुर डिसि, अनिल कसुर नठहर्ने भन्दै उच्च अदालतकि मुख्य न्यायधिश दिक्षा गौतम र न्यायधिश राजुराम सिलवालको संयुक्त इजलासले सफाई दिएको हो । तत्कालीन बेष्टर्न डेभलेपमेण्ट बैंकको सन्चालक सहितको टिमले समानिय उच्च अदालतको कदर गर्दै निस्वार्थ भावनाले लागेर हाम्रो सत्यको जित भएको बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै