Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रपतिद्वारा दुई देशका लागि राजदूत नियुक्त

२७ असार , काठमाडौं । सरकारले दुई देशका लागि राजदूत नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सुशिलकुमार लम्साललाई इजिप्ट र भरतकुमार रेग्मीलाई अस्ट्रियाका लागि नेपालको राजदूतमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार उनीहरूलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नियुक्त गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै