Comments Add Comment

Advertisment

SKIP THIS

कमल थापाद्वारा सर्वोच्चमा रिट

३० असार , काठमाडौँ । राप्रपा नेपालले चुनाव चिह्न गाईको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ । पार्टीको तर्फबाट अध्यक्ष कमल थापाले बिहीबार रिट दर्ता गराएका हुन् ।

बिहीबार दर्ता भएको रिटमा शुक्रबार सुनुवाइ हुने बताइएको छ । निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दर्ता गरिएको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै