४ साउन , काठमाडौँ । बेलहियाबाट बुटवल जाँदै गरेको बस आज बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ ।
लु१ख ३६६० नम्बरको माइक्रो बसमा तीन जना यात्रु सवार थिए । चालक सहचालकको अवस्था सामान्य छ ।
एक महिलासहित पाँच जनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।






