Comments Add Comment

Advertisment

SKIP THIS

सैलिमु ताल: एटलान्टिकको अन्तिम आँसु

६ साउन , काठमाडौं । चीनको सिनच्याङ युगुर स्वायत्त प्रदेशमा अवस्थित सैलिमु ताल एट्लान्टिक महासागरको न्यानो र आर्द्र हावा पुग्ने पूर्वतर्फको सबैभन्दा अन्तिम स्थान हो।

यसै कारणले यस ताललाई “एटलान्टिक महासागरको अन्तिम आँसु” पनि भनिन्छ। १४औँ सैलिमु ताल परिक्रमा साइक्लिङ प्रतियोगिता यहाँ (जुलाई २०-२६) आयोजना भइरहेको छ।

फाेटाे फिचर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै