Comments Add Comment

Advertisment

SKIP THIS

राफिन्हाको गोलमा बार्सिलोनाले रियललाई हरायो

८ साउन , काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजन टुरअन्तर्गत मैत्रीपूर्ण खेलमा रियल मड्रिडलाई हराएको छ । आइतबार बिहान भएको खेलमा बार्सिलोनाले रियलाई १–० गोल अन्तरले हराएको हो ।

बार्सिलोनालाई जित दिलाउन राफिन्हाले निर्णायक गोल गरे । उनले खेलको २७ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । अब बार्सिलोनाले बुधबार युभेन्ट्ससँग मैत्रीपूर्ण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै