एसएसपी दिनेश आचार्य सुन तस्करीको अनुसन्धान र थप प्रमाण जुटाउन हङकङ प्रस्थान -
Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी दिनेश आचार्य सुन तस्करीको अनुसन्धान र थप प्रमाण जुटाउन हङकङ प्रस्थान

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्य ६० किलो सुन तस्करीको अनुसन्धान र थप प्रमाण जुटाउन हङकङ प्रस्थान गरेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी आचार्य गएराति हङकङ प्रस्थान गरेका हुन् ।

प्रहरीले चीन, हङकङ, सिंगापुर, भारतलगायतका देशसँग सुन तस्करीमा संलग्न सञ्जालको खोजीका लागि सहयोग गर्न इन्टरपोलमार्फत पत्राचार गरिसकेको छ ।

गएको असार २९ मा हङकङबाट ब्रेक शुभित्र लुकाएर सुन ल्याएको खुलेको थियो । साउन २ गते भन्सार जाँचपास गरेर पार भइसकेको सामान राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै