Comments Add Comment

Advertisment

SKIP THIS

थप १६ निर्माण कम्पनी कालोसूचीमा

९ साउन , काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले थप १६ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गर्दै कालोसूचीमा थपिएका कम्पनीको विवरण सार्वजनिक गरेको छ ।

कालोसूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूले उक्त सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिदकार्यमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

७ निर्माण कम्पनी कालोसूचीमा

Advertisment

छुटाउनुभयो कि? सबै

७ निर्माण कम्पनी कालोसूचीमा