Comments Add Comment

अमेरिकामा बेरोजगारीको संख्य ८ महिनाको उच्चतम स्तरमा

९ साउन , काठमाडौँ । अमेरिकी एसोसिएटेड प्रेसा अनुसार, जुलाइ तेस्रो सातामा बेरोजगारी लाभको लागि आवेदन दिने अमेरिकीको संख्या ८ महिनामा उच्चतम स्तरमा पुगेको छ। जसबाट हेर्दा श्रम बजार कमजोर हुँदै गएको संकेत देखिन्छ।

अमेरिकी श्रम विभागबाट जुलाई २१ तारिख प्रकाशित प्रतिवेदनमा जुलाई १६ तारिखसम्मको साप्ताहिक बेरोजगारीको संख्य सात हजार थपिएर २ लाख ५१ हजार पुगेको छ। सन् २०२१ नोभेम्बर १३ तारिखदेखि यो सबैभन्दा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै