Comments Add Comment

Advertisment

SKIP THIS

वाणगंगामा २ मोटरसाईकल आपसमा ठोक्किए, २ जना घाइते : एकको अवस्था गम्भिर

जितपुर । कपिलवस्तुको वाणगंगामा २ मोटरसाईकल एकआपसमा ठोकिदा २ जना घाइते भएका छन् । यस्तै १ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

तौलिहवा देखि चारनम्बर तर्फ आउँदै गरेको लु २३ प ४३४९ नम्बरको मोटरसाइकल र लु ६४ प ९७९२ नम्बरको मोटरसाइकल पेट्रोलपम्म नजिकै ठोक्किएका हुन् ।

दुर्घटनामा परि वाणगंगा नगरपालिका ४ ठाकुरापुरका निर्मल मल्लको अवस्था गम्भिर रहेको र कपिलवस्तु नगरपालिका ६ का विष्णु यादवको अवस्था सामान्य रहको प्रहरीले जनाएको छ ।
घाइते दुबैको कपिलवस्तु सामुदायिक अस्पताल र युनाइटेड अस्पतालमा उपचार भइरहेको छ ।घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै