Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा एकै दिन २३ सय ९७ जना सवारी चालकमाथि कारबाही

१० साउन , काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ३९७ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा सोमबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने ९२, लेन अनुशासन पालना नगर्ने ११२, रेड लाइटमा सवारी साधन चलाउने ८३, नम्बर प्लेट देखिने गरी नराख्ने २६ जना सवारी चालक छन् ।

यस्तै, अन्य कारबाहीमा २ हजार ८४ जना सवारी चालक परेको कार्यालयले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै