Comments Add Comment

पालुङबाट भरूवा बन्दुक सहित एकजना पक्राउ

११ साउन , काठमाडौं । थाहा नगरपालिका-३ गाउँखोरिया बस्ने ३७ वर्षीया सुभाष तामाङलाई १ थान भरूवा बन्दुक सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कर्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै