Comments Add Comment

Advertisment

SKIP THIS

आजको विदेशी मुद्राको विनिमय दर

१३ साउन , काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३२ पैसा र बिक्री दर १२७ रुपैयाँ ९२ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ २७ पैसा र बिक्री दर १२९ रुपैयाँ ८८ पैसा छ। बेलायती पाउन्ड एकको खरिद दर १५४ रुपैयाँ ४७ पैसा र बिक्री दर १५५ रुपैयाँ २० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७६ पैसा र बिक्री दर ३४ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर