Comments Add Comment

Advertisment

SKIP THIS

नारायणगढ मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा

१८ साउन , काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारी मौरी खोला पुल नजिकै गए राति खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो।

पहिरो पन्छाएपछि बिहान ९ बजेदेखि दुईतर्फी सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सो पुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो। २३ घण्टासम्म पहिरो हटाएपछि मंगलबार राति पौने १० बजेदेखि सडक खुलेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै