Comments Add Comment

Advertisment

SKIP THIS

नोबेल एकेडेमीकी अंशुले ल्याइन् ४ जीपीए

१८ साउन , काठमाडौं । काठमाडौंको नयाँ वानेश्वरस्थित नोबेल एकेडेमीकी अंशु भण्डारीले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा ४ जीजीए ल्याएकी छन् ।

नोेबेलले गएका वर्षमा जस्तै यो वर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो । यसवर्षको एसईईमा देशभरका ४२ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।

त्यसमध्ये काठमाडौंबाट १० जना मात्रै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै