Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका ४३ जना डीएसपीको सरुवा अर्यालको रुपन्देही जिल्लाकाे अर्घाखाँची 

२० साउन, काठमाडौं । नेपाल प्रहरी ४३ जना प्रहरी नायब उपरीक्षक डीएसपी हरुको काज सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार आवश्यकता अनुसार ४३ जना डीएसपीहरुको काज सरुवा गरिएको जनाएको छ ।

यस्तै ईलाका प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख डिएसपी श्यामु अर्याल जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रबक्तामा सरुवा भएको छ । भने जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजाल जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन । (सागर थापा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै