Comments Add Comment

Advertisment

SKIP THIS

मेटलाइफद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

२२ साउन , काठमाडौं । मेटलाइफले विभिन्न जिल्लाका ६ स्थानमा जीवन बीमाबारे जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपालगन्ज, टीकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा सचेतना कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी ६०० जनाले बिभिन्न बीमालेखका फाइदाहरु बारे जान्ने मौका पाएका थिए ।

यसखाले कार्यक्रमले मानिसहरूलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका अधिकांश वित्तीय कठिनाइहरूलाई घटाएर आपातकालीन रणनीति विकास गर्न मद्दत गर्ने मेटलाइफको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै