Comments Add Comment

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

२३ साउन , काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। त्यस्तै ४ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल नेपालमा ५ हजार ६८६ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment