२४ साउन , काठमाडौं । प्राविधिक प्रहरी जवान (जनपद) पदका लागि लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सोमबार प्रकाशित भएको छ ।
नेपाल प्रहरीमा रिक्त रहेको प्राविधिक प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७८/०६/२२ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई लिखित परीक्षामा सहभागी उम्मेदवारहरू मध्ये उत्तीर्ण भएका उम्मेदवारहरुको नतिजा निम्नानुसार प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा नामसहित:-






