Comments Add Comment

Advertisment

SKIP THIS

आन्दोलनरत १५ जना नायव सुब्बालाई प्रहरीले पक्राउ

२४ साउन , काठमाडौं । तलब फरक भएको भन्दै आन्दोलनरत १५ जना नायव सुब्बा (नासु)लाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारले असमान रूपमा सरकारी कर्मचारीको तलबमान बढाएको भन्दै आज बानेश्वरमा विरोध गरिरहेका १५ जना नासुहरूलाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

आज देशभरका नासुहरू संयुक्त रूपमा बिदामा बसेर आन्दोलन गरेका हुन्। यस आर्थिक वर्षको बजेटमा घोषणा भएअनुसार तलब नबढाएको उनीहरूको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै