Comments Add Comment

Advertisment

SKIP THIS

यथार्थ नारीहरुकाे पीडा झल्काउने `सम्झायाे माईतीघर´ सार्वजनिक

४ भदौ , काठमाडौं । नेपाली नारीहरूको महान चाड हरितालिका तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरू बजारमा सार्वजनिक हुन थालेका छन् ।

यस्तैमा लोक दोहोरीमा फरक पहिचान बनाउन सफल गायिका सुमित्रा गाैतमको स्वर रहेको तीज गीत ”सम्झायाे माईतीघर ” सार्वजनिक भएको छ । दुर्याेधन बस्नेतकाे शब्द रहेको यस भिडियाेमा सुरेस शाहि को संगीत रहेकाे पाईन्छ ।

गीतको भिडियोमा एलिना राईमाझी ,सुरबिर पण्डित (दारी बा) , विध्या कार्की ,राम सिह भाटको अभिनय रहेकाे गितमा ललित केसीले निर्देशन गरेको हाे । उक्त यस भिडियोलाई न्युज24ग्यालेक्सीले पर्दामा ल्याएकाे छ भने भिडियोलाई बिरेन्द्र भाटले सम्पादन गरेका छन् । पर्दा दृश्य ”Media Galaxy Tv ” अफिसियल युटब च्यानल मार्फत सार्बजनिक भएको छ । भिडियोमा :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै