Comments Add Comment

Advertisment

SKIP THIS

पानीको भाँडोमा डुबेर बालिकाको मृत्यु

६ भदौ , काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ चौलाखर्कमा पानीको भाँडोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुसार लोकबहादुर भुजेलकी तीन वर्षीया छोरी सौगातको आइतबार साँझ मृत्यु भएको हो ।

घरमा कोही नभएको समयमा आँगनमा राखिएको पानीको भाँडोमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै