Comments Add Comment

Advertisment

SKIP THIS

सिन्धुपाल्चोकमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

१२ भदौ , काठमाडौं । सिन्धुपाल्चोकमा भारी वर्षा मापन गरिएको छ ।

धाप र आसपासको क्षेत्रमा पछिल्ला ६ घण्टामा साना नदीहरूमा आकस्मिक बहाव हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीतटीय क्षेत्र तथा पहिरो जान सक्ने भिरालो जमिन भएका स्थानहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment