Comments Add Comment

Advertisment

SKIP THIS

परिसूचक नेप्से दोहोरो अंकले घट्यो

१२ भदौ , काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ ।

आज ३३.३६ अंकले ओरालो लागेको छ । नेप्से आज १.६५ प्रतिशतले घटेर १९८९.२९ बिन्दुमा पुगेको छ । आज २२४ कम्पनीका ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.५४ प्रतिशतले घटेर ३८५.७० को बिन्दुमा झरेको छ । आज १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको समूहगत सूचक घटेका छन् । आज म्युचुअल फन्डको मात्र समूहगत सूचक ०.५३ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै