जमुनाह प्रहरीले धमाधम भन्सार छलीको अवैध सामानहरु पक्राउ -
Comments Add Comment

जमुनाह प्रहरीले धमाधम भन्सार छलीको अवैध सामानहरु पक्राउ

२९ पुष , काठमाडौं । नेपालगंज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाह स्थित ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको विशेष प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद गरेको हो ।

जमुनाह प्रहरीले चिनि ३ बोरा, सेलो पेन १० काटुन, सुपर पावर सुर्ति १००, जेन्स सुट कपडा ६ थान, भेलि ८० के.जि, लेडिज उनि सुट १४ पिस, पिठो २ बोरा सामना बरामद गरेको छ । उक्त सामानको मूल्य अन्दाजी मुल्य रु १,१२,९५०।– एक लाख बाह्र हजार नौ सय पचास रहेको र बरामद गरी आबश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाएको ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ सइ पुर्ण बिकले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds