Comments Add Comment

Advertisment

SKIP THIS

सलमानको ‘गडफादर’को छायांकन जोमसोममा गर्ने तयारी

१३ भदौ , काठमाडौँ । सलमान खान र चिरञ्जीवी स्टारर प्रतीक्षित तेलुगू फिल्म गडफादरलाई नेपालमा छायांकन गर्ने तयारी भएको छ ।

नेपालमा छायांकन लोकेसन हेरेर कार्यकारी निर्माता उमाशंकर राजुसहितको टोली फर्किएको छ । जोमसोम विमानस्थल क्षेत्रमा लोकेसन हेरेर टोली फर्किएको बताइएको छ ।

अहिलेलाई लोकेसन हेर्ने काम भए पनि फिल्म नेपालमै सुटिङ हुने वा नहुने टुंगो चाहिं मंगलबारसम्म लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै