ने क पा माओवादी केन्द्र का उपत्यका विशेष प्रदेश सदस्य जन उपभोक्त मन्च नेपाल का महासचिव युवा नेता अष्ट्रेलियाको तीन बर्से बसाइ पश्चात् नेपाल मा नै केही गर्नु पर्छ समाज लाई परिवर्तन गर्नु पर्छ भनेर स्वदेशि फर्किनु भएका समाजसेवी रमेश देवकोटा काठमाडौ क्षेत्र न 7 को `ख´ प्रदेश को उम्मेदवारको प्रबल दाबेदार देखिएका छन् । युवा नेता देवकाेटाले आफुले उम्मेदवारी दिने भएपछि विपक्ष प्रतिस्पर्धी उम्मेदवारलाई धक्का पुग्ने जानकारी दिए ।
यस अघि देवकाेटाले आफु लागेकाे पाट्टीलाई जिताउने दिलो ज्यान दिएर लागि परेका रमेश देवकाेटा आफै मैदानमा उत्रने भएपछि बिपक्षदलहरुकाे सात्तो गएको छ ।


