Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुर महानगरले आजदेखि हटायो पार्किङ शुल्क

१५ भाद्र , काठमाडौं । ललितपुर महानगरपालिकाले कार्यालय अगाडिको पार्किङ शुल्क हटाएको छ । महानगरको १७औं कार्यपालिका बैठकले ललितपुर–३ पुल्चोकस्थित कार्यालयअघि सडक किनाराको पार्किङ शुल्क हटाउने निर्णय गरेको हो ।

यसअघि महानगरमा सेवा लिन आउने सेवाग्राहीले चर्को पार्किङ शुल्क लिएको भन्दै आलोचना हुँदै आएको थियो । आलोचना बढेपछि निःशुल्क पार्किङ सेवा सञ्चालन गरिएको महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।

पार्किङ शुल्क हटेसँगै यहाँ २२५ वटा मोटरसाइकल एकतर्फी रूपमा सेवाग्राही र अन्यले निः शुल्क पार्क गर्न पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै