Comments Add Comment

Advertisment

SKIP THIS

समितिलाई बयान दिँदै निलम्बित प्रधानन्यायाधीश राणा

१५ भाद्र , काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा महाअभियोग सिफारिस समितिलाई बयान दिन सिंहदरबार पुगेका छन् ।

सिंहदरबारमा बस्ने समिति बैठकमा बयान दिन राणा संसद् सचिवालय पुगेका हुन्। आफूमाथि लागेका आरोप सम्बन्धमा उनले स्पष्टीकरणको अवसर पाएका हुन्।

अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको जस्ता आरोप लगाउँदै राणालाई सत्तारुढ दलले १ फागुनमा महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment