Comments Add Comment

Advertisment

SKIP THIS

प्रचण्ड सुर्खेत जाने कार्यक्रम स्थगित

१६ भदौ , काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत जाने कार्यक्रम स्थगित भएको छ।

पार्टीको प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोन्धन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड अन्य नेतासहित आज सुर्खेत जाने भनिएको थियो। तर पार्टीका उपहासचिव शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा भने सहभागी हुने जनाइएको छ।

आजको बैठकमा कर्णालीमा माओवादीले चुनावमा गरेको भित्री आँकलनदेखि १० जिल्लाको रिर्पोटिङ गर्ने कार्यक्रम रहेको छ। बैठकका लागि १० जिल्लाका जनप्रतिनिधि, केन्द्रीय सदस्य, जनबर्गीय संगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य लगायतलाई सहभागी हुन सर्कुलर गरिएको थियो।

हिजो मात्र नेकपा एकीकृत समाजवादीका समानीत नेता झलनाथ खनाल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment