Comments Add Comment

Advertisment

SKIP THIS

दक्षिण कोरियामा एउटै कोठामा बस्ने नेपाली बीच विवाद हुँदा चक्कु प्रहार गरी साथीको हत्या

१६ भदौ , काठमाडौ । दक्षिण कोरियामा संगै काम गर्ने २ जना नेपालीहरु बीच बिवाद हुँदा आफ्नै साथीले अर्का नेपाली साथीको हत्या गरेको समाचार सार्वजनिक भएको छ।

गएराति ११ः४० बजेतिर छुन्ग्बुक स्थित एक कम्पनीको कोठामा झगडा गरिरहेका अर्का नेपाली सहकर्मीलाई चक्कु प्रहार गरी हत्या गरेको जिन्छन प्रहरीले निष्कर्ष निकालेको छ।

प्रहरीले पक्राउ परेका ति नेपालीले मादक पदार्थ सेवन गरेको र उनीमाथि थप अनुसन्धान गरिरहेको जिन्छन प्रहरीले बताएको छ।

नुवाकोट घर हुने यूवाको पाँचथर घर हुने यूवाले धारीलो हतियार प्रयोग गरेर हत्या गरेको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment