Comments Add Comment

Advertisment

SKIP THIS

धनगढी उपमहानगरपालिकाबाट विभिन्न हातहतियार सहित पक्राउ

१७ भदौ , काठमाडौ । धनगढी उपमहानगरपालिका-१५ उर्मा बस्ने ५५ वर्षीय ज्ञानी रानालाई भरुवा बन्दुक १ थान, गन्दक ८ सय ग्राम, बारुद १ सय ग्राम र छर्रा १२ पिस सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी कनरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर खानतलासी गर्दा उक्त हातहतियारहरू फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै