Comments Add Comment

Advertisment

SKIP THIS

बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी उत्कृष्ट सम्मानित

२१ भदौ , काठमाडौं । नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सिंहदरवार काठमाण्डौको मानव वेचविखन तथा ओसारपसार विरुद्धको सोह्रौ राष्ट्रिय दिवस-२०७९ को अवसरमा मानव वेचविखन तथा ओसारपसार, रोकथाम, नियन्त्रण र अनुसन्धानको क्षेत्रमा पीडित/प्रभावितहरुको उद्धार तथा न्याय पहुँच पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेलाई सम्मान गरिएको हो ।

सोमबार दिवसका अवसरमा कार्यक्रममा नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री उमा रेग्मी बाट सम्मान पत्र ग्रहण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी काठमाडौ पुगेर ग्रहण गर्नु भएको छ ।

एसपी अधिकारी बाँके जिल्लामा हुने मानव बेचबिखन घरेलुु हिंसा अपरधि गतिविधि लगाएत धेरै सुरक्षा चुनौतीहरु काम गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै