Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली सेनामा ४ हजार जनाका लागि जागिर

२४ भदौ , काठमाडौ । नेपाली सेनाले ४ हजार कर्मचारीका लागि आवेदन खुलाएको छ ।

देशभरका २० वटा ब्यारेक र गुल्ममा सैन्य पदका लागि दरखास्त दिन सेनाले आह्वान गरेको हो । इच्छुकले भदौ २४ देखि असोज २३ गतेसम्म दरखास्त दिन सक्ने छन् ।

दोब्बर दस्तुर तिरेर असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै