Comments Add Comment

Advertisment

SKIP THIS

चार्ल्स तृतीयद्वारा राष्ट्रको नाममा पहिलो सम्बाेधन

२५ भाद्र , काठमाडौँ । बेलायती महाराज चार्ल्स तृतीयले राष्ट्रको नाममा पहिलो सम्बाेधन गरेका छन ।

आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयको निधनपछि राजा बनेका चार्ल्सले पहिलो पटक राष्ट्रको नाममा सम्बाेधन गरेका हुन ।

चार्ल्स तृतीयले म आज तपाईँहरूसँग गहिरो दुःखको भावनाका साथ कुरा गर्छु भन्दै सम्बोधन सुरु गरेर आफ्नी आमालाई श्रद्धाञ्जली अर्पण गर्दै अन्त्य गर्नुभएको बीबीसीले जनाएको छ ।

उनले आफ्नो परिवार र देशहरुप्रति दिएको माया, समर्पण र लगनशीताका साथ गरेको सेवाको लागि आमाप्रति कृतज्ञता व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै