Comments Add Comment

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सुधार

२६ भाद्र , काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४५ विन्दुले सुधार भएको छ।

सूचक १९३८.२० विन्दुमा अडिएको छ। ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१० कम्पनीको १४० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ११ वटा कारोबार भएको छ। ६ कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै