Comments Add Comment

Advertisment

SKIP THIS

प्रदेश निजामती ऐनको विरोधमा उत्रिएका ५ कर्मचारी प्रक्राउ

२६ भाद्र , काठमाडौँ । गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा उत्रिएका ५ जना कर्मचारी प्रक्राउ परेका छन् ।

उक्त ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित र प्रदेशमा बढुवा हुन प्रतिस्पर्धा गर्न रोकेको भन्दै गण्डकीका स्थानीय तहका निजामती कर्मचारी मुख्यमन्त्री कार्यालय हाताभित्रै आइतबार विरोधमा उत्रिएका थिए ।

पक्राउ पर्नेमा पोखरा महानगरका वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेल र चन्द्रकान्त तिमिल्सिना लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै