Comments Add Comment

Advertisment

SKIP THIS

सन्दीप अध्यागमन विभागको कालोसूचीमा

२६ भाद्र , काठमाडौँ । सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानबाट निलम्बित विभागले कालोसूचीमा राखेको हो ।

लामिछानेलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको प्रहरीले जनाएको छ । हाल देश बाहिर लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै