Comments Add Comment

Advertisment

SKIP THIS

आजदेखि नयाँ नोट साट्न पाइने

२९ भाद्र , काठमाडौँ । दशैंका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ।

नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट साट्न थालेको हो।

बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट साट्न थालिएको छ।

एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन्। जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन्।

राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तीय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै