Comments Add Comment

Advertisment

SKIP THIS

गणेशपुर कपिलवस्तुको नवनिर्मित भवनको डिआइजी उपाध्यायद्वारा समुद्‍घाटन

२१ पुष , काठमाडौं । लुम्बिनी प्रदेश आन्तरीक मामिला तथा कानून मन्त्रालय बुटवलको स्वीकृत बजेटबाट जिल्ला कपिलवस्तु बिजयनगर गाँउपालिका वडा नं.५ स्थितमा रहेको ईलाका प्रहरी कार्यालय गणेशपुर कपिलवस्तुको नवनिर्मित कार्यालय भवन,तथा व्यारेक र मेशको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी नल प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख,पत्रकार,राजनितिक दलका प्रतिनिधि, स्थानीय भद्रभलादमी, समाजसेवीहरुको सहभागितामा समुद्‍घाटन गर्नुको साथै भवन निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने व्यक्तिहरुलाई कदर पत्रले सम्मान गर्नु भई कार्यक्रम समपन्न भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेम बस्नेतले जानकारी दिनुभएको छ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै