Comments Add Comment

Advertisment

SKIP THIS

गुप्तचरमा आजदेखि नयाँ कमाण्ड

३० भाद्र , काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागमा बिहीबारदेखि हुतराज थापाले कमाण्ड सम्हालेका छन् । बुधबारदेखि लागू हुने गरी उनको नियुक्ति भएपनि एक दिनपछि उनले पदबहाली गरेका हुन् ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले उनको नियुक्ति गरेको हो । उनले तीन वर्ष विभागको नेतृत्व सम्हाल्नेछन् । विभागमा प्रति जासुसी विभाग बनाउने र गुप्तचरीलाई बलियो बनाउने चुनौती उनीसामु छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै