Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्रीद्वारा नवौं खेलकुदको रनिङ्ग ट्रफी सार्वजनिक

३१ भाद्र , काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदको रनिङ्ग ट्रफी सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक भएको हो । ट्रफी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री र राखेप सदस्य सचिवको उपस्थित रहेको थियो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै