Comments Add Comment

Advertisment

SKIP THIS

कैलालीमा माछा मार्ने क्रममा बगेर युवती बेपत्ता

१ असोज , काठमाडौँ । कैलालीमा माछा मार्ने क्रममा बगेर युवती बेपत्ता भएकी छिन् ।

धनगढी उपमहानगरपालिका–१३ भएर बग्ने झलारी नालामा माछा मार्न गएकी स्थानीय १९ वर्षीय नवीना चौधरी बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

चौधरी नालामा बगेको खबर प्राप्त भएपछि खोजीका लागि प्रहरी टोली परिचालन भएनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment