Comments Add Comment

Advertisment

SKIP THIS

प्रचण्डको व्यक्तिगत मोवाइल एप सार्वजनिक

१ असोज , काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिज्ञानको सहि प्रयोग आजको आवश्यकता भएको बताएका छन् ।

शनिबार काठमाडौंमा विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा प्रचण्डले बिज्ञान र प्रविधि क्षेत्र अहिलेको आवश्यता भएको भन्दै यसको सहि प्रयोग गर्नुपर्ने बताएका हुन् ।

उनले आफु दोश्रो पटक प्रधानमन्त्री हुँदा बिज्ञान प्रविधि क्षेत्रमा बजेट बढाउन पहल गरे पनि रोक्ने काम भएको दावी गरे । उनले उत्पादन बृद्धि र कृषि क्रान्ति पनि बिज्ञानको बिकासबिना सम्भव नरहेको बताए । कार्यक्रममा प्रचण्डको व्यक्तिगत ‘मोवाइल एप’ लञ्च गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै