Comments Add Comment

चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

५ आश्विन , काठमाडौं । भारतीय चर्चित स्ट्यान्ड अप कमेडियन राजु श्रीवास्तवको निधन भएको छ।

१० अगष्टमा दिल्लीको साउथ एक्स जिममा कसरत गरिरहेका बेला उनी एक्कासी लडेका थिए।

हृदयघात भएपछि उनलाई दिल्लीको एम्स अस्पताल भर्ना गरिएको थियो। १५ दिनपछि मात्र उनको होस खुलेको थियो।

५८ वर्षीय श्रीवास्तव ४२ दिनसम्म अस्पतालमै रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै