Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ महानगरद्वारा साइनबोर्डको शुल्क ३० दिनभित्र बुझाउन आग्रह

७ असोज , काठमाडौँ । काठमाडौँ महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति वा संस्थाले आफ्नो कार्यस्थल बाहिर राखेको परिचय पार्टी (साइनबोर्ड)को शुल्क ३० दिनभित्र बुझाउन आग्रह गरेको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै व्यक्ति, व्यवसाय वा संघसंस्थाको परिचय खुल्ने साइनबोर्ड कार्यस्थल बाहिर राखेको भए त्यसको शुल्क तिर्न महानगरले आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै