Comments Add Comment

Advertisment

SKIP THIS

म्यादीमा दुई लाख ३२ हजारको आवेदन

७ असोज , काठमाडौँ । मंसिर ४ मा हुने निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी माग भएकोमा २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् । यसपटक स्थानीय तहको निर्वाचनमा भन्दा कमको आवेदन परेको छ ।

बिहीबार आवेदन दिने अन्तिम म्याद थियो । आवेदन दिएकाहरुको आइतबारदेखि परीक्षा सुरु हुने भएको आइतबार शाारिरीक तन्दुरुस्ती तथा बाधापार परीषा सञ्चालन गर्न लागिएको छ । तन्दुरुस्ती परीक्षामा उत्तिर्ण हुनेबाट अन्तर्वाता लिएर छनोट हुनेछ । छनोट भएकाहरुले प्रहरी जवान बराबर तलब पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै