Comments Add Comment

Advertisment

SKIP THIS

दसैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन

१३ असोज , काठमाडौ । दसैंअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ।

शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ। त्यसपछि आइतबार, असोज २३ गते भने दसैंको विदा सुरु हुन्छ। यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट विदा पाउनेछन्।

दसैंमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ। त्यसैले, आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ। अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

सेयर बजार घट्यो

शितल निवासको दसैँ (फोटोफिचर)