Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर काठमाडौंको पुर्व मेयर उम्मेदवार राजकुमार खड्का चुनावी मैदानमा

१४ असोज , काठमाडौँ । राप्रपा नेपाल आवद्ध राष्ट्रिय प्रजातान्त्रिक नेपालले तारकेश्वर नगरपालिकामा काठमाडौंको पुर्व मेयर उम्मेदवार राजकुमार खड्कालाई चुनावी मैदानमा संघर्षको लागि तयार गर्दै छन् ।

परिवर्तनको संवाहक युवा नै आजको आवश्यकता हो ।

तीर 🏹 चिन्हमा मतदान हिन्दू राष्ट्र जोगाउने अभियान भन्दै राप्रपा नेपालको उम्मेदवारलाई खोजी खोजी मतदान ।

जसले हिन्दू राष्ट्रको नाममा हाल्छ भोट लगाउनु पर्दैन यज्ञ र कोटिहोम्।

निर्वाचनका लागि पाटीको साख जोगाउन पाटी नेतृत्व लाई सफल बनाउन लोकतान्त्रिक हिन्दुराज्य स्थापना गर्न ,बैकल्पिक रास्ट्रवादी शक्ति निर्माण गर्नका लागि राजकुमार खड्कालाई चुनावी मैदानमा अघि बडाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै